इप्रका महेन्द्रनगरका प्रहरी कर्मचारीले गरे सामूहिक रुपमा आर्थिक सहयोग

जनकपुर डेस्क

प्रकाशित :  बिही, पौष ११, २०८१ society

SHARE 241


Province2

सिटी टेलिभिजन धनुषाको महेन्द्रनगरस्थित ईलाका प्रहरी कार्यालयका कर्मचारीहरुले एक आर्थिक रुपमा बिपन्न ब्यक्तिलाई सामूहिक रुपमा आर्थिक सहयोग गरेको छन् ।

 बिहीबार  आर्थिक अबस्थामा कमजोर रहेका मिथिला नगरपालिका  -२ बस्ने   वर्ष  ७५  को गर्भु रामलाई पित्तको थैलीको अपेरेशनका  लागि आर्थिक सहयोग गरिएको  हो ।


उपचार गर्न सहयोग नभएको थाहा भए पश्चात् ईलाका प्रहरी कार्यलयका निरीक्षक सोनु कुमार साह सहितको  इलाकामा काजमा खटेका सबै कर्मचारीबाट ब्यक्तिगतरुपमा  रकम संकलन  गरि रु  १० हजार १०० सहयोग गरिएको हो ।

प्रहरी प्रशासनबाट प्राप्त सहयोगले अप्रेसन गर्न सहयोग भएकोमा गर्भु रामले खुसी व्यक्त गरेका छन्  ।राम इलाका प्रहरी कार्यालय अगाडि  जुत्ता चप्पल सिलाउने काम गद्थे ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट