ज्ञापनपत्र बुझाउन जाँदा वडा सदस्यलाई अवहेलना, गाउँपालिका अध्यक्षले ज्ञापनपत्र लिन मानेन ?

जनकपुर डेस्क

प्रकाशित :  आईत, जेठ २७, २०८१ politics

SHARE 565


Province2

जनकपुरधाम। ज्ञापन पत्र बुझाउन जाँदा वडा सदस्यलाई अवहेलना गरेको छन्। लक्ष्मीनिया गाउँपालिकामा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रलाई ज्ञापनपत्र बुझाउन जाँदा वडा सदस्य उदयकुमार यादवलाई प्रवेश गर्न निषेध गरिएका थिए । उहाँले अध्यक्ष मिश्रको ढोका बाहिर धेरै बेर सम्म कुरेर बसेका थिए।

 जनकपुरधाम। ज्ञापन पत्र बुझाउन जाँदा वडा सदस्यलाई अवहेलना गरेको छन्। लक्ष्मीनिया गाउँपालिकामा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रलाई ज्ञापनपत्र बुझाउन जाँदा वडा सदस्य उदयकुमार  यादवलाई प्रवेश गर्न निषेध गरिएका थिए ।

उहाँले अध्यक्ष मिश्रको  ढोका बाहिर धेरै बेर सम्म कुरेर बसेका थिए।



उनले विभिन्न माग राखी ज्ञापनपत्र बुझाउनका लागि युवाहरूसँगै गएको बेला  गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले नगर प्रहरीलाई आदेश दिएपछि बाहिर  रहनु  अध्यक्ष को आदेश छ । बरु जनालाई पठाउनु तपाई जानसक्नु हुदैन गाउँपालिका अध्यक्षको आदेश हो भने ।


वडा सदस्य उदय यादवले भने जब एउटा जनप्रतिनिधिलाई नै गाउँपालिकामा छिर्न निषेध गरिएको छ भने आम सर्वसधारणलाई के हुन्छ दुःख व्यक्त गरे ।

हाम्रो   वडाहरूमा कुनकुन योजनाको कामहरू भएका छ त्यो बारेमा बुझ्नको लागि वडा सदस्य उदय यादवले  प्रमुख प्रशासकीय अधिकृतलाई समेत ज्ञापन पत्र बुझाएका थिए । 

उनले भने वडा नम्बर १ कार्यालयमा समेत हामी ज्ञापन पत्र बुझाएका थिए वडा अध्यक्ष  नभएको कारण हामीले ज्ञापनपत्र सचिवलाई नै बुझाए ।




Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट