पर्मादेशकाे सरकारले अहिलेसम्म जनाताकाे लागि केही पनि गर्ने नसकेको सचिव रघुविर महासेठकाे आरोप ।

जनकपुर डेस्क

प्रकाशित :  बुध, पौष २८, २०७८ politics

SHARE 397


Province2

सिटि टिभी / पर्सा नेकपा एमाले पर्साकाे ८ औँ जिल्ला अधिबेशन उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ ।





उक्त कार्यक्रमको अध्यक्षता नेकपा ( एमाले) का पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा रहेको थियोे भने नेकपा ( एमाले) का महासचिव शंकर पोखरेलको उपस्थिति रहेको थियो ।
नेकपा एमालेका सचिव रघुविर महासेठले पर्मादेशकाे सरकार अहिलेसम्म जनाताकाे लागि केही पनि गर्ने नसकेको समेत जानकारी दिए । 
अब एमाले झन निखारिएर आउने र  निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गर्नुभयो ।
 
एमालेकाे सरकार रहदा देशमा धेरै विकास भएको बताउदै  
 अब पार्टीलाई एक ढिक्का लिएर अगाडि बढनुपर्नेमा उहाँले जाेड दिएका छन । 


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट