जनकपुरधाम ।
प्रदेश नं२ को अस्थायी राजधानी जनकपुरमा३६औ वार्षिकोत्सवको उपलक्ष्यमा रामानन्द युवा कल्व द्वारा कालाकार र साहित्यकार पुरस्कृत मैथिली भाषाको संरक्षण र संवर्द्धनमा योगदान दिदै आइरहेको कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिए बापत ३६औ वार्षकोत्सवको उपलक्ष्यमा रामानन्द युवा कल्व द्वारा कालाकार र साहित्यकार चर्चित हास्य महिला कलाकार रिना यादवलाई सरस्वती राजनारायण प्रतिष्ठान कला पुरस्कार र महेन्द्र कुमार मिश्र लाई विद्यापति स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कार सरस्वती राज नरायण पुरस्कार कालाकार रीना यादव लाई नगद राशी २१००० एकैस हजार सम्मान पत्र तथा दोसल्ला र विद्यापति स्मृति पुरस्कार साहित्य बाट महेन्द्र नारायण मिश्र लाई नगद राशी १५००० पन्द्र हजार सम्मान पत्र तथा दोसल्ला पुरस्कार दिनु भएको छ। भाषा, कला र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएवापत प्रत्येक वर्ष यो पुरस्कार दिने गरिन्छ।