पुर्ब मन्त्री ज्वाला साहद्वारा मन्दिर तथा गुम्बाको भवन उद्धघाटन ।

जनकपुर डेस्क

प्रकाशित :  बुध, असोज २७, २०७८ culture

SHARE 412


Province2

सिटि टिभी / बारा। बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वार्ड न १५ सुन्दरबस्तिमा अाज पुर्ब मन्त्री ज्वाला साहले मन्दिर तथा गुम्बाको भवन उद्धघाटन गरिएको छ ।





पुर्ब मन्त्री ज्वाला साहकाे संसदीय काेषकाट 
१५ लाखकाे लागतमा निर्मित मन्दिर तथा
गुम्बाकाे  भवन  उद्धघाटन भएको छ । 

 सुन्दर बस्तिमा  बिकाश नर्माणमा पनि सुनदर बनाउने काम भइरहेकाे  पुर्ब मन्त्री ज्वाला साहले यस्तो जानकारी दिनुभएको छ ।
पुर्ब मन्त्री ज्वाला साहले संस्कृति र परमपरा सबैको साझा पर्व रहेको बताईन् ।
संस्कृतिका धरोहरहरुलाई बलियो वनाउनुपर्ने बताउँदै पुर्ब मन्त्री ज्वाला साहले
विभेदरहित नेपाल निर्माणमा लाग्न आग्रह गरिन् । उनले संस्कृति र परमपरा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने बताईन् ।



  ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट